विश्व विराट ज्ञान आश्रम विश्वमा सनातन पद्धतिलाई पुनः जागरण गरी वैदिक परम्परालाई यथावत् राख्नका निमित्त स्थापना भएको एक गैरनाफामूलक संस्था हो। यस संस्था अन्तर्गत नेपालमा विभिन्न स्थानमा गुरुकुल स्थापना गर्ने मुख्य उद्देश्यअनुसार नै यो कन्या गुरुकुल आरम्भ गर्ने एकटा अर्को पहल हो।
संस्थापिका देवी अभियान गर्ने एकटा अर्को पहल हो।
परिचय, इतिहास र विकास: कन्या गुरुकुल शिक्षा पद्धति आजको युगमा एक युगान्तकारी उपाय बनेको छ। यसले शिक्षा मात्र होइन, जीवनको सार, स्वावलम्बन, मूल्य र आत्मबल सिकाउँछ। जहाँ छात्राहरूलाई शुद्ध वातावरणमा शारीरिक, मानसिक, वैदिक, सामाजिक र आध्यात्मिक विकासका सबै आयाममा शिक्षित र सक्षम बनाइन्छ। प्राचीन समयमा सबैका लागि वैदिक शिक्षा-दीक्षा निःशुल्क रूपमा विद्यमान थियो। गार्गी, मैत्रेयी, सती अनुसूया, अपाला, घोष आदि ऋषिकुमारीहरू साथै उनीहरूका विद्यार्थीहरूले धर्म, वेद, तत्त्वज्ञानमा गहिरो ज्ञान राख्थे। तर समयको प्रभावले यो पुराना वैदिक शिक्षाको ज्ञान लोप भयो।
समाजप्रति जिम्मेवारी र आत्मनिर्भरता: तिनीहरूमा नेतृत्व गुण, सेवाभाव र बोल्ने हिम्मत विकास गरिन्छ। आजका कन्या गुरुकुलहरू केवल शिक्षा केन्द्र होइनन्, विद्वान्, विज्ञ, विदुषी, प्राविधिकी, भविष्यका नेत्री, शिक्षक-शिक्षिका, योगगुरु, उद्यमी र सशक्त मातापिताको रूपमा तयार हुन्छन्।
निष्कर्ष: एक चित्तशुद्ध, संस्कारी र शिक्षित व्यक्ति पूरे परिवार र समाज परिवर्तन गर्न सक्छ, त्यसैगरी विराट गुरुकुलबाट उत्पादित व्यक्ति उज्ज्वल राष्ट्रको निर्माणका आधारस्तम्भ बन्न सक्छन्। “कन्या गुरुकुलले छात्रालाई मात्र होइन, सम्पूर्ण समाजलाई उज्यालो प्रदान गर्न सक्छ। एक शिक्षित व्यक्ति सयौं पुस्ताको छ। एक बोल्ड व्यक्ति सयौं पुस्ताको रूपान्तरण शक्ति हुन्छ।”
About Devi Abhiyan
Devi Abhiyan is a sacred spiritual movement rooted in the eternal wisdom of
Sanatan Hindu Dharma. Its purpose is to awaken the divine consciousness within human beings
and revive the understanding of Shakti (Divine Feminine Energy) as the foundation of creation, compassion, and strength.
This Abhiyan is guided and led through divine discourses by:
Pracharika Abhiyan Ghimire
Founder & Main Pravachan Speaker – Devi Abhiyan
Her pravachans are inspired by the Upanishads, Bhagavad Gita, Puranas, Devi Bhagavatam and Sanatan life philosophy,
offering clarity, inner peace, and a meaningful direction to life.
Why Attend the Pravachans?
Based on Sanatan Hindu Philosophy
Focus on Karma, Bhakti & Gyan
Awakening of Shakti Consciousness
Mental clarity and spiritual discipline
Inspiration for youth and society
These are not just words to hear — they are teachings to experience and live.
Vision of Devi Abhiyan
To awaken spiritual consciousness in society
To honor and uplift women as living forms of Devi
To protect and promote Sanatan values
To guide humanity toward self-realization
Book a Pravachan
You can invite Pracharika Abhiyan Ghimire to deliver a pravachan at:
“Devi does not live only in temples. She lives in every woman, every soul, and every awakened consciousness.
Devi Abhiyan is a journey of inner awakening.”
— Pracharika Abhiyan Ghimire